Inter-College Cricket Tournament को फाइनलमा मध्यविन्दु बहुमुखी क्याम्पस ।

हामी गर्छौं, हामी सक्छौं !!!
====================================
Royal Cricket Academy द्वारा आयोजित नवलपुर जिल्ला स्तरिय Inter-College Cricket Tournament मा आज २०७९ साल पुस १४ गते भएको Semi-final खेलमा मध्यविन्दु बहुमुखी क्याम्पस, कावासोतीको क्रिकेट टिमले देवचुली क्याम्पस रजहरलाई ९ रनले पराजीत गरि फाइनल प्रवेश गर्न सफल भएकोमा हार्दिक बधाइ ज्ञापन गर्दै भोलि Royal Cricket Academy देवचुली–१०, प्रगतिनगरको खेल मैदानमा हुने फाइनल प्रतिस्पर्धामा सफलताको अग्रिम शुभकामना व्यक्त गर्दछौं ।