Completion of Two Days Workshop

Research Management Cell मध्यविन्दु बहुमुखी क्याम्पस कावासोती, नवलपुरद्वारा क्याम्पसमा प्राध्यापनरत प्राध्यापकज्यूहरुलाई Research मा सहयोग पु¥याउने उद्देश्यका साथ मिति २०७९ माघ ७ र ८ गते आयोजित USE OF LATEST STATISTICAL TOOLS AND ITS IMPLICATION IN ACADEMIC WRITING AND PUBLICATION शिर्षकमा दुई  दिने प्रशिक्षण कार्यक्रममा नेपाल खुल्ला विश्वविद्यालय Social Science & Education Program, Coordinator Assoc. Prof. Dr. Jiban Khadka र काठमाण्डौं विश्वविद्यालय STEAM Education का Visiting Faculty Member, Mr. Niroj Dahal ज्यूबाट प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा प्रमुख अतिथिको रुपमा क्याम्पस सञ्चालक समिति अध्यक्ष श्री जीवन श्रेष्ठज्यू सहित क्याम्पस प्रमुख गणेशमान गिरीज्यू लगायत ३५ जना प्राध्यापकज्यूहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको छ ।

Leave a comment