Completion of BICTE 1st & 2nd Semester Orientation Program

मिति २०७९ माघ १७ गते मंगलबारको दिन मध्यविन्दु बहुमुखी क्याम्पस, कावासोती, नवलपुरमा सञ्चालित BICTE (Bachelor of Information & Communication Technology Education) 1st & 2nd Semester मा अध्ययनरत विद्यार्थीहरुको Orientation Program मा Presenters/facilitators को भूमिका निर्वाह गर्नुहुने TU Faculty of Education, IT Department Head, Lecturer Mr. Romkant Pandey ज्यूको प्रमुख आतिथ्यतामा सो कार्यक्रम मध्यविन्दु बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्रा. श्री गणेशमान गिरीज्यूको अध्यक्षतामा सम्पन्न भएको छ। उक्त कार्यक्रम Welcome Sitara Resort, Madhyabindu -3 मा भएको थियो भने ३० जना विद्यार्थी तथा प्राध्यापकज्यूहरुको उपस्थिति रहेको छ। 

 

Leave a comment