Category Archives: News

स्नातक तह तेस्रो बर्षका लागि परीक्षा आवेदन फाराम भर्ने सम्बन्धी सूचना ।

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, वल्खुद्धारा २०७६ सालको वार्षिक परीक्षा प्रणाली अनुसार सञ्चालन हुने स्नातक तह तेस्रो बर्ष BBS, B.Ed. र BA तर्फकोे वार्षिक परीक्षाको लागि नियमित तथा आंशिक तर्फका विद्यार्थीहरुले मिति २०७५ माघ २९ गते मङ्गलवार सम्म परीक्षा आवेदन फाराम भर्नको लागि सूचित गरिन्छ । अन्य जानकारीका लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्नुहोला ।  

ल्होसार तथा हिउँदे विदा सम्बन्धी सूचना ।

२०७५ पौष १५ गते आइतबार गुरुङ्ग समुदायको विशेष पर्व तमु ल्होसारको उपलक्ष्यमा गण्डकी प्रदेश सरकारद्धारा सार्बजनिक विदा दिने निर्णय गरे अनुसार उक्त दिन क्याम्पस विदा रहने र यस क्याम्पसको शैक्षिक कार्यतालिकामा व्यवस्था भए वमोजिम त्रिभुवन विश्वविद्यालय अन्र्तगत बार्षिक प्रणालीमा सञ्चाालित स्नातक तह (BBS, B.Ed and BA) का लागि पौष १६ गते सोमबार देखि माघ ४ […]

कक्षा ११ र १२ मा परीक्षा आवेदन फाराम भर्ने सम्बन्धी सूचना ।

२०७६ सालको वार्षिक परीक्षा प्रणाली अनुसार संचालन हुने +२ तह अन्तर्गत कक्षा ११ र १२ को वार्षिक परीक्षाको लागि नियमित तथा आंशिक विद्यार्थीहरुले आवश्यक प्रक्रिया पुरा गरी परीक्षा आवेदन फाराम भर्नको लागि यो सूचना प्रकाशित गरिएको छ । तोकिएको समय भित्र फाराम नभरी परीक्षा दिनवाट वञ्चित हुन पुगेमा विद्यार्थी स्वयं जिम्मेवार हुनु पर्नेछ । यस […]

रजिष्ट्रेशन फाराम भर्ने सम्बन्धी सूचना ।

शैक्षिक सत्र २०७५/७९ अन्तरगत स्नातक तह प्रथम बर्षमा भर्ना भई अध्ययनरत विद्यार्थीहरुले त्रिभुवन विश्वविद्यालयमा नाम दर्ता (Registration)गर्नका लागि आवश्यक प्रक्रिया पुरा गरी फाराम भर्नको लागि सूचित गरिन्छ । तोकिएको समय भित्र फाराम नभरी छुट हुन गएमा विद्यार्थी स्वयम् जिम्मेवार हुुनुपर्नेछ । यस सम्बन्धमा क्याम्पस प्रशासन जिम्मेवार हुने छैन ।   फाराम भर्ने अन्तिम मितिः २०७५ […]

स्नातक तह चौथो बर्षका लागि परीक्षा आवेदन फाराम भर्ने सम्बन्धी सूचना ।

उपर्युक्त सम्बन्धमा  त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, वल्खुद्धारा २०७६ सालको वार्षिक परीक्षा प्रणाली अनुसार सञ्चालन हुने स्नातक तह चौथो बर्ष BBS र B.Ed तर्फकोे वार्षिक परीक्षाको लागि नियमित तथा आंशिक तर्फका विद्यार्थीहरुले मिति २०७५ पौष ८ गते आईतवार सम्म परीक्षा आवेदन फाराम भर्नको लागि सूचित गरिन्छ । अन्य जानकारीका लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्नुहोला । […]

विदा सम्बन्धी सूचना ।

उपर्युक्त सम्बन्धमा यस क्याम्पसको शैक्षिक क्यालेण्डरमा उल्लेख भए अनुसार २०७५ कार्तिक २७ गते मङ्गलबार नेपालको तराई क्षेत्रमा मनाइने विशेष पर्व  छठको अवसरमा क्याम्पस विदा रहने र कार्तिक २८ गते बुधबार देखि नियमित रुपमा पठनपाठन हुने व्यहोरा सम्बन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।   

दीपावलीको हार्दिक शुभकामना ।

नेपाली दाजुभाई तथा दिदीबहिनिहरुको महान पर्व दीपावलीको अवसरमा क्याम्पसमा कार्यरत सम्पूर्ण प्राध्यापक, कर्मचारी, सञ्चालक समिति, क्याम्पस सभाका सदस्य, अध्ययनरत सम्पूर्ण विद्यार्थीहरु, आम अभिभावक, शिक्षाप्रेमी सम्पूर्ण महानुभावहरु एवम् देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीवहिनीहरुमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं । साथै दीपावली पर्वको उपलक्ष्यमा २०७५ कार्तिक २१ गते बुधबार […]

सूचना ।

नेपाली थारु समुदायको विशेष पर्व जितीयाको सुखद उपलक्ष्यमा सम्पूर्ण देशवासी नेपाली थारु दाजुभाई तथा दिदीवहिनीहरुमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ । पुनश्चः यस क्याम्पसको शैक्षिक क्यालेण्डरमा व्यवस्था भए बमोजिम भोली मिति २०७५ असोज १६ गते मङ्गलबार स्थानीय विदा रहने र असोज १७ गते बुधबार देखि नियमित रुपमा पठनपाठन हुने […]

स्नातकोत्तर तह द्वितिय बर्षका लागि परीक्षा आवेदन फाराम भर्ने सम्बन्धी सूचना ।

उपर्युक्त सम्बन्धमा  त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, वल्खुद्धारा २०७५ सालको वार्षिक परीक्षा प्रणाली अनुसार सञ्चालन हुने स्नातकोत्तर तह द्धितीय खण्ड MBS र M.Ed तर्फकोे वार्षिक परीक्षाको लागि नियमित तथा आंशिक तर्फका विद्यार्थीहरुले मिति २०७५/०६/१९ गते शुक्रवार सम्म परीक्षा आवेदन फाराम भर्नको लागि सूचित गरिन्छ । अन्य जानकारीका लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्नुहोला ।  

विदा सम्बन्धी सूचना ।

उपर्युक्त सम्बन्धमा यस क्याम्पसको शैक्षिक क्यालेण्डरमा उल्लेख भए अनुसार मिति २०७५ असोज ३ गते बुधबार संविधान दिवसको उपलक्ष्यमा क्याम्पस विदा रहने र ४ गते बिहीवार देखि नियमित रुपमा पठनपाठन हुने व्यहोरा सम्बन्धित सवैमा सूचित गरिन्छ ।