Category Archives: News

छात्रवृत्ति अन्तवार्ता सम्बन्धी सुचना ।

यस क्याम्पसमा स्नातक तह व्यवस्थापन, शिक्षा र मानविकी सङ्काय दोस्रो र तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक वर्ष २०७९/०८० मा प्रदान गरिने गरिव तथा जेहेन्दार छात्रवृत्तिका लागि दरखास्त दिएका विद्यार्थीहरुको छनौट अन्तरवार्ता तपसिल अनुसार हुने व्यहोरा सम्बन्धित सबै विद्यार्थीहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । तपसिलः मितिः २०७९/१२/२० गते सोमबार समयः विहान ठिक ०८ः०० […]

IMG_8167
स्ववियु निर्वाचन २०७९ मा निर्वाचित पदाधिकारीहरुलाई सपथ ग्रहण तथा प्रमाण–पत्र वितरण कार्यक्रम ।।

स्ववियु निर्वाचन समिति, मध्यविन्दु बहुमुखी क्याम्पसद्वारा त्रि.वि. स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन सम्बन्धी निर्देशिका २०७९ बमोजिम भएको स्ववियु निर्वाचन २०७९ मा निर्वाचित पदाधिकारीहरुलाई सपथ ग्रहण तथा प्रमाण–पत्र वितरण कार्यक्रम सम्पन्न ।।

IMG_4005
Completion of BICTE 1st & 2nd Semester Orientation Program

मिति २०७९ माघ १७ गते मंगलबारको दिन मध्यविन्दु बहुमुखी क्याम्पस, कावासोती, नवलपुरमा सञ्चालित BICTE (Bachelor of Information & Communication Technology Education) 1st & 2nd Semester मा अध्ययनरत विद्यार्थीहरुको Orientation Program मा Presenters/facilitators को भूमिका निर्वाह गर्नुहुने TU Faculty of Education, IT Department Head, Lecturer Mr. Romkant Pandey ज्यूको प्रमुख आतिथ्यतामा सो कार्यक्रम मध्यविन्दु बहुमुखी क्याम्पसका […]

5
Completion of Two Days Workshop

Research Management Cell मध्यविन्दु बहुमुखी क्याम्पस कावासोती, नवलपुरद्वारा क्याम्पसमा प्राध्यापनरत प्राध्यापकज्यूहरुलाई Research मा सहयोग पु¥याउने उद्देश्यका साथ मिति २०७९ माघ ७ र ८ गते आयोजित USE OF LATEST STATISTICAL TOOLS AND ITS IMPLICATION IN ACADEMIC WRITING AND PUBLICATION शिर्षकमा दुई  दिने प्रशिक्षण कार्यक्रममा नेपाल खुल्ला विश्वविद्यालय Social Science & Education Program, Coordinator Assoc. Prof. Dr. […]