Category Archives: Campus Other Activities

5
Completion of Two Days Workshop

Research Management Cell मध्यविन्दु बहुमुखी क्याम्पस कावासोती, नवलपुरद्वारा क्याम्पसमा प्राध्यापनरत प्राध्यापकज्यूहरुलाई Research मा सहयोग पु¥याउने उद्देश्यका साथ मिति २०७९ माघ ७ र ८ गते आयोजित USE OF LATEST STATISTICAL TOOLS AND ITS IMPLICATION IN ACADEMIC WRITING AND PUBLICATION शिर्षकमा दुई  दिने प्रशिक्षण कार्यक्रममा नेपाल खुल्ला विश्वविद्यालय Social Science & Education Program, Coordinator Assoc. Prof. Dr. […]

Inter-College Cricket Tournament मा मध्यविन्दु बहुमुखी क्याम्पस विजयी।

Royal Cricket Academy द्वारा आयोजित नवलपुर जिल्ला स्तरीय Inter-College Cricket Tournament मा सहभागी आठवटा कलेजहरु बिच भएको Cricket Tournament मा प्रथम स्थान सहित नगद रु.५०,०००।– (प्रमाणपत्र, मेडल र शिल्ड) प्राप्त गरी MMC Cricket Team Champion बन्न सफल भएकोमा सहभागी सम्पूर्ण खेलाडी विद्यार्थीहरुलाई हार्दिक बधाई तथा शुभकानमा व्यक्त गर्दछौं ।

Inter-College Cricket Tournament को फाइनलमा मध्यविन्दु बहुमुखी क्याम्पस ।

हामी गर्छौं, हामी सक्छौं !!! ==================================== Royal Cricket Academy द्वारा आयोजित नवलपुर जिल्ला स्तरिय Inter-College Cricket Tournament मा आज २०७९ साल पुस १४ गते भएको Semi-final खेलमा मध्यविन्दु बहुमुखी क्याम्पस, कावासोतीको क्रिकेट टिमले देवचुली क्याम्पस रजहरलाई ९ रनले पराजीत गरि फाइनल प्रवेश गर्न सफल भएकोमा हार्दिक बधाइ ज्ञापन गर्दै भोलि Royal Cricket Academy देवचुली–१०, प्रगतिनगरको […]