छात्रवृत्ति अन्तवार्ता सम्बन्धी सुचना ।

यस क्याम्पसमा स्नातक तह व्यवस्थापन, शिक्षा र मानविकी सङ्काय दोस्रो र तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक वर्ष २०७९/०८० मा प्रदान गरिने गरिव तथा जेहेन्दार छात्रवृत्तिका लागि दरखास्त दिएका विद्यार्थीहरुको छनौट अन्तरवार्ता तपसिल अनुसार हुने व्यहोरा सम्बन्धित सबै विद्यार्थीहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
तपसिलः
मितिः २०७९/१२/२० गते सोमबार
समयः विहान ठिक ०८ः०० बजे

Leave a comment