छात्रवृत्ति नतिजा सम्बन्धमा ।

उपर्युक्त सम्बन्धमा यस क्याम्पसमा राष्ट्रिय परीक्षा बोर्ड अन्तरगत कक्षा ११ र १२ विज्ञान, व्यवस्थापन, शिक्षा र मानविकी समुहमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक वर्ष २०७६÷२०७७ मा प्रदान गरिने गरिव तथा जेहेन्दार छात्रवृत्तिका लागि दरखास्त दिएका र अन्तरवार्तामा सामेल भएका विद्यार्थीहरु मध्ये छात्रवृत्ति छनौट समितिले सिफारिस गरेका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको व्यहोरा सम्बन्धित विद्यार्थीहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
पूनश्चः नतिजा क्याम्पसको सूचना पाटीमा टासिएको छ ।