Category Archives: News

वक्तृत्वकला तथा कविता/गजल वाचन प्रतियोगिता सम्बन्धी सूचना ।

क्याम्पसको शैक्षिक क्यालेण्डरमा उल्लेख भएअनुसार तपसिल मिति तथा समयमा वक्तृत्वकला तथा कविता/गजल वाचन प्रतियोगिताको आयोजना गरिएकाले सो प्रतियोगितामा भाग लिन इच्छुक यस क्याम्पसमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । साथै सो कार्यक्रममा अतिथि/श्रोताका रुपमा उपस्थित भइदिनुहुन सबै प्राध्यापक, कर्मचारी र विद्यार्थीहरुमा हार्दिक अनुरोध छ । तपसिलः मिति ः २०७६ मङ्सिर […]

रजिष्ट्रेशन फाराम भर्ने सम्बन्धी सूचना ।

यस क्याम्पसमा शैक्षिक बर्ष २०७६/०७७ मा त्रिभुवन विश्वविद्यालय अन्तरगत स्नातक तह प्रथम बर्षमा भर्ना भई अध्ययनरत विद्यार्थीहरुले त्रि.वि.मा नाम दर्ता (Registration) गर्नका लागि आवश्यक प्रकृया पुरा गरी फाराम भर्नको लागि सूचित गरिन्छ । तोकिएको समय भित्र फाराम नभरी छुट हुन गएमा विद्यार्थी स्वयम् जिम्मेवार हुनुपर्नेछ । तपसिलः ःफाराम भर्ने अन्तिम मितिः २०७६ पुस २९ गते […]

स्नातक तह चौथो बर्षका लागि परीक्षा आवेदन फाराम भर्ने सम्बन्धी सूचना ।

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, वल्खुद्धारा २०७७ सालको वार्षिक परीक्षा प्रणाली अनुसार सञ्चालन हुने स्नातक तह चौथो बर्ष व्यवस्थापन र शिक्षाशास्त्र सङ्काय तर्फकोे वार्षिक परीक्षाको लागि नियमित तथा आंशिक तर्फका विद्यार्थीहरुले २०७६ पुस ८ गते मङ्गलबार सम्म परीक्षा आवेदन फाराम भर्नको लागि सूचित गरिन्छ । अन्य जानकारीका लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्नुहोला ।

सूचना ।

क्याम्पसको शैक्षिक क्यालेन्डरमा उल्लेख भएअनुसार भोली मिति २०७६ कार्तिक २२ गते शुक्रबार हरिबोधनी एकादशीको उपलक्ष्यमा स्थानीय विदा रहने र कार्तिक २४ गते आइतबार देखि नियमीत रुपमा पठनपाठन हुने व्यहोरा सम्बन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

हार्दिक शुभकामना ।

नेपालीहरुको महान पर्व विजयादशमी, शुभ दीपावली, छठ लगायतका सम्पूर्ण पर्वहरुको पावन अवसरमा क्याम्पस सभाका सदस्यज्यूहरु, सञ्चालक समिति तथा विभिन्न उप–समितिका पदाधिकारी एवम् सदस्यज्यूहरु, क्याम्पसमा कार्यरत सम्पूर्ण प्राध्यापक, कर्मचारी, अध्ययनरत सम्पूर्ण विद्यार्थीहरु, आम अभिभावक, शिक्षाप्रेमी सम्पूर्ण महानुभावहरु एवम् देश तथा विदेशमा रहने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीवहिनीहरुमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना […]

कक्षा ११ को ग्रेडवृद्वि परीक्षा फाराम भर्ने सम्बन्धी सूचना ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०७६ सालमा सञ्चालन भएको कक्षा ११ कोे वार्षिक परीक्षामा नियमित परीक्षार्थीको रुपमा सम्मिलित भई २०७६ असोज ७ गते प्रकाशित नतिजामा राष्ट्रिय परीक्षा बोर्डले निर्धारण गरेको मापदण्ड पुरा गरेका परीक्षार्थीहरु ग्रेडवृिद्व परीक्षामा सम्मिलित हुन चाहेमा आवश्यक प्रकृया पुरा गरि मिति २०७६ कार्तिक १५ गतेभित्र […]

कविता/गजल वाचनसहित शुभकामना आदानप्रदान कार्यक्रम ।

नेपालीहरुको महान् चाड विजयादशमी, शुभदीपावली तथा छठ पर्वको पावन अवसरमा कविता, गीत, गजल वाचनसहित शुभकामना आदानप्रदान कार्यक्रम तपसिल मिति, समय र स्थानमा सम्पन्न गर्ने कार्यक्रम रहेकाले आ–आप्mनो रचनासहित यस क्याम्पसमा अध्ययनरत विद्यार्थी, कार्यरत प्राध्यापक तथा कर्मचारीहरुलाई उपस्थित भइदिनुहुन विशेष आग्रहसहित यो सूचना प्रकाशित गरिएको छ । तपसिलः मिति ः २०७६ आश्विन १० गते शुक्रबार समय […]