Category Archives: News

सूचना ।

क्याम्पसको शैक्षिक क्यालेण्डरमा ब्यवस्था भए वमोजिम मिति २०७२ वैशाख ११ गते लोकतन्त्र दिवसको दिन क्याम्पस विदा रहने ब्यहोरा सम्वन्धित सवैमा जानकारी गराइन्छ । 

हार्दिक शुभकामना ।

नव वर्ष २०७२ को पुनित अवसरमा क्याम्पसमा कार्यरत सम्पूर्ण प्राध्यापक, कर्मचारी, अध्ययनरत सम्पूर्ण विद्यार्थीहरु, आम अभिभावक, शिक्षाप्रेमी सम्पूर्ण महानुभावहरु एवंम् सम्पूर्ण देशवासी नेपाली दाजुभाई तथा दिदीवहिनीहरुमा सुख, शान्ति, समृद्धि एवंम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ । पुनश्चः यस क्याम्पसको शैक्षिक क्यालेण्डरमा ब्यवस्था भए वमोजिम मिति २०७२ वैशाख १ गते मंगलवारको दिन नववर्षको उपलक्ष्यमा […]

छात्रवृत्तिको अन्तरवार्ता सम्वन्धि सूचना ।

यस क्याम्पसमा स्नातक तहतर्फ अध्यनरत विद्यार्थीहरु मध्ये यस शैक्षिक वर्षकोे लागि गरिव तथा जेहेन्दार छात्रवृत्तिका लागि आवेदन दिएका विद्यार्थीहरुको अन्तरवार्ता मिति २०७२/०१/०६ गते आइतवार दिउसो १.०० वजे हुने ब्यहोरा सम्वन्धित सम्पूर्ण विद्यार्थीहरुलाइ सूचित गरिन्छ ।

हार्दिक शुभकामना ।

नव वर्ष २०७२ को पुनित अवसरमा क्याम्पसमा कार्यरत सम्पूर्ण प्राध्यापक, कर्मचारी, अध्ययनरत सम्पूर्ण विद्यार्थीहरु, आम अभिभावक, शिक्षाप्रेमी सम्पूर्ण महानुभावहरु एवंम् सम्पूर्ण देशवासी नेपाली दाजुभाई तथा दिदीवहिनीहरुमा सुख, शान्ति, समृद्धि एवंम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ । पुनश्चः यस क्याम्पसको शैक्षिक क्यालेण्डरमा ब्यवस्था भए वमोजिम मिति २०७२ वैशाख १ गते मंगलवारको दिन नववर्षको उपलक्ष्यमा […]

स्नातकोत्तर तहमा कक्षा संचालन सम्वन्धि सूचना

यस मध्यविन्दु वहुमुखी क्याम्पसमा स्नातकोत्तर तह MBS तथा M.Ed. प्रथम तथा द्धितीय वर्षको कक्षा संचालन यहि माघ १८ गते आइतवारदेखि संचालन हुने ब्यहोरा जानकारी गराइन्छ ।

परीक्षा आवेदन फाराम भर्ने सम्वन्धि सूचना ।

उच्च माध्यमिक शिक्षा परिषद्को सूचना अनुसार २०७१ सालको वार्षिक परीक्षा प्रणाली अनुसार संचालन हुने उच्च माध्यमिक तह अन्तरगत कक्षा ११ तथा कक्षा १२ को वार्षिक परीक्षाको लागि नियमित तथा आंशिक विद्यार्थीहरुले तपसिल वमोजिमको प्रकृया पुरा गरी परीक्षा आवेदन फाराम मितिः २०७१÷१०÷२७ गते सम्म भर्नको लागि यो सूचना प्रकाशित गरिएको छ । परीक्षा फाराम भर्दा यस […]

madhya bindu multiple campus
हार्दिक मंगलमय शुभकामना

नेपालीहरुको महान पर्व विजयादशमी एवं शुभ दीपावली, छठ पर्व २०७१ को पुनित अवसरमा क्याम्पसमा कार्यरत सम्पूर्ण प्राध्यापक, कर्मचारी, संचालक समिति, क्याम्पस सभाका सदस्य, अध्ययनरत सम्पूर्ण विद्यार्थीहरु, आम अभिभावक, शिक्षाप्रेमी सम्पूर्ण महानुभावहरु एवंम् सम्पूर्ण देशवासी नेपाली दाजुभाई तथा दिदीवहिनीहरुमा सुख, शान्ति, समृद्धि एवंम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ ।

हार्दिक शुभकामना ।

नेपालीहरुको महान पर्व विजयादशमी एवं शुभ दीपावली, छठ पर्व २०७१ को पुनित अवसरमा क्याम्पसमा कार्यरत सम्पूर्ण प्राध्यापक, कर्मचारी, संचालक समिति, क्याम्पस सभाका सदस्य, अध्ययनरत सम्पूर्ण विद्यार्थीहरु, आम अभिभावक, शिक्षाप्रेमी सम्पूर्ण महानुभावहरु एवंम् सम्पूर्ण देशवासी नेपाली दाजुभाई तथा दिदीवहिनीहरुमा सुख, शान्ति, समृद्धि एवंम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ । साथै यस पुनित पर्वहरुको अवसरमा […]

दोश्रो प्रवेश परीक्षा सम्वन्धि अत्यन्त जरुरी सूचना।

उपर्युक्त सम्वन्धमा यस मध्यविन्दु वहुमुखी क्याम्पस, कावासोती नवलपरासीमा केहि सिमित सिटका लागि +2 तर्फ विज्ञान समुह कक्षा ११ का लागि मिति २०७१ आषाढ १८ गते दोश्रो प्रवेश परीक्षा हुने ब्यहोरा जानकारी गराइन्छ ।