हार्दिक शुभकामना ।

नेपालीहरुको महान पर्व विजयादशमी एवं शुभ दीपावली, छठ पर्व २०७३ को पुनित अवसरमा क्याम्पसमा कार्यरत सम्पूर्ण प्राध्यापक, कर्मचारी, संचालक समिति, क्याम्पस सभाका सदस्य, अध्ययनरत सम्पूर्ण विद्यार्थीहरु, आम अभिभावक, शिक्षाप्रेमी सम्पूर्ण महानुभावहरु एवंम् सम्पूर्ण देशवासी नेपाली दाजुभाई तथा दिदीवहिनीहरुमा सुख, शान्ति, समृद्धि एवंम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ ।े
साथै क्याम्पसको शैक्षिक क्यालेण्डरमा व्यवस्था भए बमोजिम उक्त चार्डपर्वको उपलक्ष्यमा तपसिल अनुसार क्याम्पस विदा रहने व्यहोरा समेत जानकारी गराइन्छ ।
तपसिल
१.त्रि.वि.वि.तर्फ मिति ः 2073 आश्विन 16 गते देखी कार्तिक 17 गते सम्म ।
२. +2 तर्फ मिति ः 2073 आश्विन 16 गते देखी आश्विन 28 गते सम्म ।
(+2 तर्फ आश्विन ३० गते देखि र त्रि.वि.वि. तर्फ कार्तिक १८ गतेदेखि नियमित कक्षा सञ्चालन हुनेछ ।)

पुनश्च ःदशैं तिहारको विचमा भर्ना लगाएत अन्य प्रशासनिक कार्यका लागि क्याम्पस खुल्ला रहने व्यहोरा समेत जानकारी गराइन्छ ।
मुक्तिराम पाण्डे क्याम्पस प्रमुख,एवं सम्पूर्ण क्याम्पस परिवार.

Leave a comment