विदा सम्बन्धी सूचना ।

उपर्युक्त सम्बन्धमा यस क्याम्पसको शैक्षिक क्यालेण्डरमा उल्लेख भए अनुसार २०७५ कार्तिक २७ गते मङ्गलबार नेपालको तराई क्षेत्रमा मनाइने विशेष पर्व  छठको अवसरमा क्याम्पस विदा रहने र कार्तिक २८ गते बुधबार देखि नियमित रुपमा पठनपाठन हुने व्यहोरा सम्बन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।