रजिष्ट्रेशन फाराम भर्ने सम्बन्धी सूचना ।

शैक्षिक वर्ष २०७६/०७७ मा +२ तह अन्तरगत कक्षा ११ मा भर्ना भई अध्ययनरत विद्यार्थीहरुले राष्ट्रिय परीक्षा बोर्डमा नाम दर्ता (Registration) गर्नका लागि आवश्यक प्रक्रिया पुरा गरी फाराम भर्नको लागि सूचित गरिन्छ । तोकिएको समय भित्र फाराम नभरी छुट हुन गएमा विद्यार्थी स्वयम् जिम्मेवार हुुनुपर्नेछ । यस सम्बन्धमा क्याम्पस प्रशासन जिम्मेवार हने छैन ।
फाराम भर्ने अन्तिम मितिः २०७६ असोज ८ गते बुधबार ।
अन्य जानकारीका लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्नुहोला ।