दीपावलीको हार्दिक शुभकामना ।

नेपाली दाजुभाई तथा दिदीबहिनिहरुको महान पर्व दीपावलीको अवसरमा क्याम्पसमा कार्यरत सम्पूर्ण प्राध्यापक, कर्मचारी, सञ्चालक समिति, क्याम्पस सभाका सदस्य, अध्ययनरत सम्पूर्ण विद्यार्थीहरु, आम अभिभावक, शिक्षाप्रेमी सम्पूर्ण महानुभावहरु एवम् देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीवहिनीहरुमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं । साथै दीपावली पर्वको उपलक्ष्यमा २०७५ कार्तिक २१ गते बुधबार देखि २३ गते शुक्रबारसम्म क्याम्पस विदा रहने र कार्तिक २५ गते आइतबारदेखि सबै तह तथा सङ्कायका कक्षाहरु नियमित रुपमा सञ्चालन हुने व्यहोरा सम्बन्धित सवैमा सूचित गरिन्छ ।